सम्राट बस्नेतको 'लाल मोहन जी'मा विपिन
काठमाडौँ । अभिनेता विपिन कार्की सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म 'लाल मोहन जी'मा अनुबन्धित भएका छन्। उनी फिल्ममा विपिन मुख्य भूमिकामा देखिने भएका हुन्। सस्पेन्स कमेडी जनरामा बन्न लागेको फिल्ममा विपिनसँगै अर्पण थापा, कर्म शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे लागायतका कलाकारको अभिनय रहनेछ। फिल्मको छायांकन जेठ प (...)